Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

राष्ट्रिय स्वतन्त्र पार्टीका २० सांसदको सामूहिक राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टीका २० सांसदको सामूहिक राजीनामा

  • काठमाडौँ। पार्टीका २० सांसदले सामूहिक रूपमा राजीनामा दिने तयारी थालेका छन्। पार्टी नेतृत्वसँग परामर्श पछि उनीहरूले आफ्नो पदबाट राजीनामा दिने निर्णय गर्न लागेका हुन्।

    पार्टी प्रवक्ताका अनुसार, संसदमा हालको अवस्थाले संविधानको उद्देश्य पूरा नगरेको महसुस गर्दै सांसदहरूले यस्तो कदम चाल्ने योजना बनाएका हुन्। सम्भवतः आजै राजीनामा प्रक्रिया सम्पन्न हुने अनुमान गरिएको छ।

    545782960_122094217677022077_3006463798786324123_n.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij