
काठमाडौँ । बानेश्वर नरसंहारका नाइके, प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ सर्वदलीय बैठक बोलाएका छन्।
जेन-जीको आन्दोलनमाथि भएका हिंसात्मक घटनापछि राजीनामाको दवाब बढेसँगै प्रधानमन्त्री ओलीले साँझ ६ बजे बैठक आयोजना गरेका हुन्।
तर, रास्वपा, माओवादी, र राप्रपा लगायतका विपक्षी दलहरूले यस बैठक बहिष्कार गर्ने निर्णय गरेका छन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij