Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

बालेनको अपिलः Gen Z पुस्तालाई संयमित रहन र देश नेतृत्वका लागि तयार रहन आग्रह

बालेनको अपिलः Gen Z पुस्तालाई संयमित रहन र देश नेतृत्वका लागि तयार रहन आग्रह

  • काठमाडौँ। बालेनले स्पष्ट रूपमा जनाए, “यो नितान्त Gen Z को आन्दोलन हो। प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ। अब संयमित हुनुहोला।”

    उनले थपे, “देशको जनधनको क्षति भनेको हाम्रै सम्पत्तिको क्षति हो। तपाईं–हामीले अब संयमित हुनु जरुरी छ। अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ, त्यसका लागि तयार रहनुहोला।”

    बालेनले जनाए कि सेना प्रमुखसँग वार्ता गर्न पनि तयार रहनुपर्नेछ, तर वार्ता अघि संसद् विघटन भइसकेको हुनुपर्ने कुरा याद राख्नुपर्नेछ।

    8322fa84-047e-490b-9a4c-41062d9f909a.png
    undefined

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij