Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

प्रधानमन्त्री ओली बालुवाटार छाडे

प्रधानमन्त्री ओली बालुवाटार छाडे

  • काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिए लगत्तै बालुवाटार छाडेका छन्।

    सुरक्षा स्रोतका अनुसार, राजीनामा दिएका ओली बालुवाटारबाट अज्ञातस्थलतर्फ लागेका छन्। घटनासँगै देशमा राजनीतिक अस्थिरता बढ्ने संकेत देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij