Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले राजीनामा

बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले राजीनामा

  • हेटौँडा । बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले पदबाट राजीनामा दिएका छन्।

    जेनजी आन्दोलन उग्र र नियन्त्रणबाहिर जान लागेपछि हेटौँडा समेत तनावग्रस्त बनेको थियो। यस परिस्थितिलाई मध्यनजर गर्दै सभामुख पाठकले राजीनामा दिने निर्णय गरेका हुन्।

    यसअघि देशका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राजीनामा दिइसकेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij