Logo

Sep 09 2025 | २०८२, भदौ २४गते

Sep 09 2025 | २०८२, भदौ २४गते

images

बालेन शाहलाई प्रधानमन्त्री बनाउने तयारी, स्वीकृति अझै बाँकी

बालेन शाहलाई प्रधानमन्त्री बनाउने तयारी, स्वीकृति अझै बाँकी

  • काठमाडौँ।देशको पछिल्लो राजनीतिक परिस्थितिपछि बालेन शाहलाई प्रधानमन्त्री बनाउन सबै राजनीतिक दल र सेना तयार भएका छन्।

    तर, यसका लागि बालेन शाहको स्वीकृति आवश्यक रहेको बताइएको छ। अहिलेसम्म उनले यसबारे स्पष्ट प्रतिक्रिया दिएका छैनन्। बालेनले वर्तमानमा संसद् विघटन हुनुपर्ने माग राखेका छन् र त्यसपछि मात्र आफ्नो कदम अघि बढाउने संकेत दिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij