Logo

Sep 09 2025 | २०८२, भदौ २४गते

Sep 09 2025 | २०८२, भदौ २४गते

images

पूर्वप्रधानमन्त्री झलनाथकी श्रीमतीलाई जिउँदै जलाइयो

पूर्वप्रधानमन्त्री झलनाथकी श्रीमतीलाई जिउँदै जलाइयो

  • काठमाडौं । प्रर्दशनकारीहरुले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारलाई जिउँदै जलाएका छन् ।

    मंगलबार जेनजी प्रदर्शनकारीले खनालको डल्ल्लुस्थित निवासमा आगजनी गर्दा श्रीमती चित्रकार जलेकी हुन्। 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij