Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

पोखरामा शहिद लखन थापाको शालिक ढाली पृथ्वीनारायणको प्रतिमा स्थापना

पोखरामा शहिद लखन थापाको शालिक ढाली पृथ्वीनारायणको प्रतिमा स्थापना

  • काठमाडौं।जेनजी आन्दोलनको अवसर छोपेर पूर्वराजा समर्थित समूहले पोखराको पृथ्वीचोकमा रहेको शहिद लखन थापाको शालिक ढालेका छन्।

    उनीहरूले त्यस ठाउँमा पृथ्वीनारायण शाहको प्रतिमा स्थापना गरेका छन्। यसअघि पनि यहाँ कसको शालिक राख्ने भन्ने विवाद चलिरहेको थियो।

    दोस्रो जनआन्दोलनमा यहाँको पृथ्वीनारायणको शालिक ढालिएको थियो र गणतन्त्र आएपछि शहिद लखन थापाको शालिक राखेर यो ठाउँलाई शहिद चोकको नाम दिइएको थियो। तर समय–समयमा विवाद जारी रहँदा हाल जेनजी आन्दोलनको अवसरमा शालिक परिवर्तन गरिएको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij