Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

प्रधान सेनापति अशोकराज सिग्देलको राष्ट्रका नाममा सम्बोधन गर्दै

प्रधान सेनापति अशोकराज सिग्देलको राष्ट्रका नाममा सम्बोधन गर्दै

  • काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले केहीबेरमै राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। नेपाली सेना स्रोतका अनुसार उनले पछिल्लो राजनीतिक तथा सामाजिक परिस्थितिबारे राष्ट्रलाई जानकारी गराउनेछन्।

    स्रोतका अनुसार सेनापति सिग्देलको सम्बोधनमार्फत वर्तमान अवस्थाबारे सेना पक्षको धारणा र आगामी कदमबारे संकेत दिने अपेक्षा गरिएको छ। हालको अस्थिर राजनीतिक परिस्थितिका बीच सेनापतिको सम्बोधनले विशेष ध्यान तानेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij