Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

अधिकांश सरकारी कार्यालयमा आगजनी

अधिकांश सरकारी कार्यालयमा आगजनी

  • काठमाडौं । जेन जी पुस्ताको आन्दोलनले उग्ररुप लिँदै देशभरका अधिकांश सरकारी कार्यालयमा आगजनी भएको छ। राजधानीको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन।त्यस्तै सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय शीतल निवाससहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको घरमा समेत आगजनी गरिएको छ।आन्दोलनकारीहरूले काठमाडौं मात्र नभई देशभरका सरकारी कार्यालयमा प्रवेश गरी आगजनी गरेका छन्। साथै, सञ्चारमाध्यमका भवनहरू समेत लक्ष्य बनेका छन्।सुरक्षा निकायले नियन्त्रणका लागि प्रयास तीव्र पारे पनि आगजनीका घटनाहरू निरन्तर भइरहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij