Logo

Oct 18 2025 | २०८२, कात्तिक १गते

Oct 18 2025 | २०८२, कात्तिक १गते

images

काठमाडौँ बाहिरका १० शहरमा निशुल्क इन्टरनेट दिने सञ्चार मन्त्रीको पहिलो निर्णय

काठमाडौँ बाहिरका १० शहरमा निशुल्क इन्टरनेट दिने सञ्चार मन्त्रीको पहिलो निर्णय

  • काठमाडौँ ।  सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले  देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका छन् ।

    सोमबार मन्त्रालयको पदभार ग्रहण गरेका मन्त्री खरेलले  पहिलो निर्णयमा ५ महिनाभित्र यो व्यवस्था गर्न भनेका हुन् ।

    मन्त्री खरेलले  सुरुमा कर्मचारीले ल्याएको प्रस्तावमा केही थप गर्न लगाएर ल्याउन भनेका थिए ।

    निर्णय अनुसार काठमाडौं बाहिरका प्रमुख १० वटा शहरका प्रमुख सार्वजनिक स्थलमा इन्टरनेट सेवा उपलब्ध गराइनेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij