Logo

Oct 24 2025 | २०८२, कात्तिक ७गते

Oct 24 2025 | २०८२, कात्तिक ७गते

images

राष्ट्रिय महिला आयोग आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडा कार्यवाहक अध्यक्ष नियुक्त

राष्ट्रिय महिला आयोग आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडा कार्यवाहक अध्यक्ष नियुक्त

  • काठमाडौं । राष्ट्रिय महिला आयोग आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडालाई कार्यवाहक अध्यक्ष नियुक्त गरिएको छ ।  

    आयोगकी अध्यक्ष कमला कुमारी पराजुली असोज ५ गतेदेखि अनुपस्थित रहँदै आएकीले   पाैडेल कार्यवाहक अध्यक्ष बनेकी हुन् ।

    महिला आयोग ऐन, २०७४ को परिच्छेद ४ को दफा २० बमोजिम वरिष्ठतम सदस्यले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने व्यवस्था अनुसार पौडेलले पदभार ग्रहण गरेकी हुन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij