Logo

Oct 18 2025 | २०८२, कात्तिक १गते

Oct 18 2025 | २०८२, कात्तिक १गते

images

सूचना तथा सञ्चारमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक निर्णय सार्वजनिक , पूर्णपाठ सहित

सूचना तथा सञ्चारमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक निर्णय सार्वजनिक , पूर्णपाठ सहित

  • काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक गरेका छन् ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बिहीबारको मन्त्रिपरिषद्ले गरेका निर्णय शुक्रबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका हुन् ।

    खरेलका अनुसार बैठकले प्रधानमन्त्री कार्यालय मातहत रहेका राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थमन्त्रालयको कार्यक्षेत्र र राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको कार्यक्षेत्रमा सारिएको छ ।

    अर्को व्यवस्था नभएसम्मका लागि नेपाल बीमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष भई कामकाज गर्न जनकराज शर्मालाई जिम्मेवारी तोक्ने, सहसचिवहरू डा रामगोविन्द अर्याल र रमेश शर्मा पौड्यालको राजीनामा स्वीकृत गर्नेलगायतका १९ निर्णय भएको खरेलले बताए ।

    यी हुन् मन्त्रिपरिषद्बाट गरिएका अन्य निर्णय हरु

    ca.jpgca1.jpg

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij