Logo

Oct 14 2025 | २०८२, असोज २८गते

Oct 14 2025 | २०८२, असोज २८गते

images

नारायणगढ–मुग्लिन र मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध

नारायणगढ–मुग्लिन र मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध

  • काठमाडौँ । अविरल वर्षापछि नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला र मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत धादिङको जवाङ खोलामा पहिरो खस्दा सडक दुबै तर्फ अवरुद्ध भएको छ।

    वर्षा नरोकिएकाले पहिरो पन्छाउने कार्य सुरु गर्न नसकिएको सडक विभागले जनाएको छ। सडक अवरुद्ध भएपछि सवारी आवागमन रोकिएको छ र यात्रुहरु अलपत्र परेका छन्। विभागका अनुसार वर्षा रोकिएलगत्तै पहिरो पन्छाउने कार्य सुरु गरिनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij