
काठमाडौं । आज सेयर कारोबार बन्द रहने भएको छ । जिल्ला प्रशासन कार्यालयहरुले, सोमबारको बिदा कटौती गरेर सबै प्रकारका कार्यालय खोल्न निर्देशन दिएपनि नेप्सेले भने आज सोमवार सेयर कारोबार नखुलाउने भएको हो। अब दोस्रो बजारको कारोबार भोली मंगलवारदेखि हुने नेप्सेले बताएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij