Logo

Oct 12 2025 | २०८२, असोज २६गते

Oct 12 2025 | २०८२, असोज २६गते

images

सिद्धार्थ बैंकद्धारा १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा

सिद्धार्थ बैंकद्धारा १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा

  • काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले १०.५३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १०.५३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा हो । बैकको असोज २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैंकले ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्नेै निर्णय गरेको छ  । 

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij