Logo

Oct 12 2025 | २०८२, असोज २६गते

Oct 12 2025 | २०८२, असोज २६गते

images

राष्ट्र बैंकद्वारा  दैनिक २५ किलो आयात गर्न पाइने कोटा बढाइयो

राष्ट्र बैंकद्वारा  दैनिक २५ किलो आयात गर्न पाइने कोटा बढाइयो

  • काठमाडौं। बजारमा सुन अभाव भएपछि नेपाल राष्ट्र बैंकले आयातको कोटा बढाएको छ।राष्ट्र बैंकले दैनिक आयात गर्ने सुनको कोटा बढाएर २५ किलो पु¥याएको छ। राष्ट्र बैंकले सुन आयातको कोटा बढाएको निर्णयसहित शुक्रबार बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र गरेको छ।

    यसअघि आयात गर्न सकिने सुनको दैनिक परिमाण २० किलो थियो। परिपत्रमा भनिए अनुसार आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई २५ किलो कायम गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij