
काठमाडौँ । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकका निर्णय सार्वजनिक गरेका छन् । सञ्चार मन्त्रालयमा सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलनमार्फत बैठकका २० निर्णय सार्वजनिक गरेका हुन् ।
बैठकले वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको अघि बढाउने, न्याय सेवाका ८ जना अधिकृतहरूको सरुवा गर्ने, असोज १९ र २० गते गृह मन्त्रालयले दिएको सार्वजनिक बिदाको समर्थन गर्ने, इलामलाई ३ महिना विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नेलगायतका निर्णय गरेको छ ।
यस्ता छन निर्णयहरू
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij