Logo

Oct 15 2025 | २०८२, असोज २९गते

Oct 15 2025 | २०८२, असोज २९गते

images

चिनियाँ कम्पनीले २१अर्ब बराबरको ५० दरको नयाँ नोट छाप्ने पायो ठेक्का

चिनियाँ कम्पनीले २१अर्ब बराबरको ५० दरको नयाँ नोट छाप्ने पायो ठेक्का

  • काठमाडौँ । चिनियाँ कम्पनीले  २१ अर्ब बराबरको ५० दरको नोट छाप्ने ठेक्का पाएको छ । नेपाल राष्ट्र बैंकले ५० दरका नयाँ नोट छाप्न चिनियाँ कम्पनीलाई  छनोट गरको हो ।चाइना बैंक नोट प्रिटिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई नयाँ नोट छाप्न  छनोट गरिएको छ। राष्ट्र बैंकले ४२ करोड थान नोट छाप्नका लागि बोलकबोल मार्फत उक्त कम्पनीलाई छनोट गरेको छ।

    कम्पनीलाई नोटको डिजाइन तथा छपाइका लागि १ अर्ब ४७ करोड ७७ लाख रुपैयाँ भुक्तानी सम्झौता भएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij