Logo

Oct 18 2025 | २०८२, कात्तिक १गते

Oct 18 2025 | २०८२, कात्तिक १गते

images

कातिक महिनामा  अधिकांश वाणिज्य बैंकहरूले मुद्दती निक्षेप ब्याजदर घटाए , ९ले यथावत राखे

कातिक महिनामा  अधिकांश वाणिज्य बैंकहरूले मुद्दती निक्षेप ब्याजदर घटाए , ९ले यथावत राखे

  • काठमाडौँ । वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर कातिक महिनामा पनि घटाएका छन् । सञ्चालनमा रहेका अधिकांश वाणिज्य बैंकले कात्तिक महिनाका लागि मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका हुन्। ९ वटा वाणिज्य बैंकले भने असोजकै ब्याजदरलाई यथावत् राखेका छन्।

    यथावत् ब्याज दर राख्ने वाणिज्य बैंकहरूमा  नबिल ५.५, नेपाल इनभेष्टमेन्ट मेगा ५.२५, हिमालयन ६, कुमारी ५.०१, सिद्धार्थ ५.५, ग्लोबल आईएमई ६, सिटिजन ५.२५ , नेपाल बैंक ५.२५ र राष्ट्रिय वाणिज्य बैंक ५.५रहेका छन् । 

    घटाउनेहरूमा माच्छापुच्छ«े ५, नेपाल एसबीआई ५, एभरेष्ट ५,एनआईसी एशिया ५.७५, स्ट्यान्डर्ड चार्टर्ड ५, लक्ष्मी सनराइज ५, सानिमा ५.१५, एनएमबी ५, प्रभु ४.९५, प्राइम कमर्सियल ५ र कृषि विकास ४.९५ रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij