काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सबै मन्त्री र सचिवहरूसँग छलफल को आयोजना गरेकी छिन् ।
वर्तमान सरकार गठन भएपछि सम्पन्न भएयताको कार्य प्रगति बारे जानकारी लिई आगामी दिनमा गर्नुपर्ने कार्यभार दिने विषयमा यो छलफलको आयोजना गरिएको हो ।
सचिवहरूले आफ्ना मन्त्रालय र निकायहरूको प्रगति विवरण पेस गर्ने क्रम जारी जारी रहेको जनाइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij