काठमाडौँ । आज बिहीबारको नेप्से बजारमा समग्र गिरावट देखा परेको छ। नेप्से सूचक ११.२९ अंकले घटेर ५९६.१२ बिन्दुमा अंकमा बन्द भएको छ।
आजको कारोबारमा कुल ५ अर्ब ४१ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । १ करोड ८ लाख बढी कित्ता सेयर किनबेच भएका छन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij