Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

मलेसियाले पठाएको १० बुँदे श्रम मापदण्ड अमान्य हुने भन्दै  आधिकारिक कूटनीतिक नोट पठाइयो

मलेसियाले पठाएको १० बुँदे श्रम मापदण्ड अमान्य हुने भन्दै  आधिकारिक कूटनीतिक नोट पठाइयो

  •  काठमाडौं । सरकारले  मलेसियाले पठाएको १० बुँदे श्रम मापदण्ड अमान्य हुने भन्दै  आधिकारिक कूटनीतिक नोट पठाएको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको पत्र परराष्ट्र मन्त्रालय मार्फत क्वालालम्पुरस्थित नेपाली दूतावास हुँदै मलेसिया सो कूटनीतिक नोट पठाइएको हो । गत शुक्रबार पठाइएको पत्र दूतावासले मलेसियाली सरकारलाई बुझाउन लागेको छ ।

    मलेसियाले पठाएको पत्रले म्यानपावर व्यवसायीबीच सिन्डिकेट प्रणाली लागु गर्ने प्रयास गरेको ठहर गर्दै नेपालले ती मापदण्ड कार्यान्वयन गर्न असम्भव रहेको स्पष्ट पारेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij