Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

देशभर स्थिर मौसम, पहाडी क्षेत्रमा आंशिक बदली मात्र

देशभर स्थिर मौसम, पहाडी क्षेत्रमा आंशिक बदली मात्र

  •  

    काठमाडौँ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगमा हल्का आंशिक बदली देखिए पनि बाँकी अधिकांश भूभागमा मौसम सामान्य रूपमा सफा छ।

    आज दिउँसो पनि यी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ, जबकि तराई तथा अन्य स्थानमा मौसम खुला रहनेछ। राति कोशी र गण्डकीका पहाडी भूभागमा बदलीको प्रभाव न्यून रूपमा रहने र देशका अन्य भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij