Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

शेयर बजार : नेप्से परिसूचक ५.१५अंकले घटेर २५४४.५७ बिन्दुमा, कारोबार ३ अर्ब ८९ करोड बढी

शेयर बजार : नेप्से परिसूचक ५.१५अंकले घटेर २५४४.५७ बिन्दुमा, कारोबार ३ अर्ब ८९ करोड बढी

  • काठमाडौँ । साताको पहिलो दिन आइतबार  शेयर बजारमा  गिरावट देखा परेको छ।आइतबार नेप्से परिसूचक   ५.१५अंकले घटेर २५४४.५७ बिन्दुमा झरेको हो ।

    आइतबार कारोबार ३ अर्ब ८९ करोड बढी भएको नेप्सेले जनाएको छ । सो कुल कारोबारका  ७९ लाख  ५७ हजार बढी कित्ता शेयरको खरिद बिक्री भएको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij