काठमाडौँ । राजस्व अनुसन्धान विभागबाट प्रशासन समूहका तीन उपसचिवसहित १५ जना शाखाअधिकृतको सरुवा गरिएको छ ।
तीन उपसचिवसहित १५ जना अधिकृतहरूको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको हो ।
को को भए सरुवा हेर्नुहोस सूची
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij