काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम रहेको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ निर्धारण भएको छ ।शुक्रबार चाँदीको भाउ प्रतितोला १४ सय रुपैयाँ कायम छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij