Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images
मुख्यमन्त्री राष्ट्रिय पुरुष भलिबल

सशस्त्र प्रहरी बललाई  मुख्यमन्त्री राष्ट्रिय भलिबलको उपाधि

सशस्त्र प्रहरी बललाई  मुख्यमन्त्री राष्ट्रिय भलिबलको उपाधि

  • काठमाडौं /कञ्चनपुर । सशस्त्र प्रहरी बल नेपालको एपीएफ क्लबले  तेस्रो मुख्यमन्त्री राष्ट्रिय पुरुष भलिबलको उपाधि पाएको छ। कञ्चनपुरको महेन्द्रनगर खुलामञ्चमा भएको तेस्रो मुख्यमन्त्री राष्ट्रिय पुरुष भलिबलको उपाधि एपिएफ क्लबले लाई पाएको हो। 

    शनिबार सम्पन्न भएको फाइनल प्रतियोगितामा गण्डकी प्रदेशकोे टिमलाई ३–१ ले हराउँदै उपाधि  हात पारेको हो ।  
    एपीएफ क्लबले गण्डकीलाई पहिलो २५–२१, तेस्रो ३०–२८, चौथो २५–२१ मा हराएको थियो भने दोस्रो सेट गण्डकीले एपिएफ क्लबलाई २५–१६मा हरायो ।प्रतियोगिताको विजेता सशस्त्र प्रहरी र उप विजेता गण्डकी प्रदेश भएको छ। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij