Logo

May 04 2025 | २०८२, वैशाख २२गते

May 04 2025 | २०८२, वैशाख २२गते

images

त्रिदेशीय शृंखलामा नेपाल नेदरल्यान्ड्सँग २ रनले पराजित

त्रिदेशीय शृंखलामा नेपाल नेदरल्यान्ड्सँग २ रनले पराजित

  • काठमाडौं  । घरेलु मैदानमा जारी त्रिदेशीय शृंखलामा नेपाल नेदरल्यान्ड्सँग २ रनले पराजित भएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले दिएको १८५ रन पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८२ रनमात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ६३ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij