Logo

Jun 06 2025 | २०८२, जेठ २३गते

Jun 06 2025 | २०८२, जेठ २३गते

images

कति छ त आज सुन-चाँदीको मूल्य ?

कति छ त आज सुन-चाँदीको मूल्य ?

  • काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख २५ हजार ४०० रुपैयाँ पुगेको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख २४ हजार ८०० रुपैयाँका कारोबार भएको  छ ।आज चाँदीको भाउ भने स्थिर रहेको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १५ सय १५ रुपैयाँ कायम रहेको छ । 
     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij