Logo

Jun 07 2025 | २०८२, जेठ २४गते

Jun 07 2025 | २०८२, जेठ २४गते

images

पूर्व प्रधानमन्त्री नेपाल र दुई पूर्वमन्त्री सहित ९३ जना विरुद्ध पतञ्जलि जग्गा हिनामिनामा मुद्दा दायर, नेपालको सांसद पद स्वतः निलम्बनमा (प्रतिवादीहरूको नामावली सहित)

पूर्व प्रधानमन्त्री नेपाल र दुई पूर्वमन्त्री सहित ९३ जना विरुद्ध पतञ्जलि जग्गा हिनामिनामा मुद्दा दायर, नेपालको सांसद पद स्वतः निलम्बनमा (प्रतिवादीहरूको नामावली सहित)

  • काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बनमा परेको छ ।
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि योगपीठको जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्री एवम् नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरे पछि उनको संसद पद स्वतः निलम्बनमा परेको हो ।
    उक्त मुद्दामा नेता नेपालसँग १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ ।  जसमा पूर्वप्रधानमन्त्री नेपालसहित तत्कालीन भूमि सुधार मन्त्रालयका सचिव छविराज पन्त तथा पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी, नेपालका प्रमुख शालिग्राम सिंहसहित ९३ जना प्रतिवादी रहेका छन् ।

    यो मुद्दामा दुई जना पूर्वमन्त्री समेत प्रतिवादी बनाइएकाहरूमा  तत्कालीन कानुनमन्त्री प्रेमबहादुर सिंह र भौतिक मन्त्री डम्बर श्रेष्ठ रहेका छन् ।

    प्रतिवादीहरूको नामावली

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij