Logo

May 14 2025 | २०८२, जेठ २गते

May 14 2025 | २०८२, जेठ २गते

images

महालेखा परीक्षकमा तोयम राय सिफारिस

महालेखा परीक्षकमा तोयम राय सिफारिस

  • काठमाडौँ ।  महालेखापरीक्षकमा तोयम राय सिफारिस भएका छन् ।  राष्ट्रिय तथ्यांक कार्यालयका सचिव तोयम रायलाई आज बसेको संवैधानिक परिष्दको बैठकले   महालेखापरीक्षकमा सिफारिस गर्ने निर्णय गरेको हो । उनलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा सिफारिस गरिएको हो 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij