Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा चीन भ्रमणबारे सम्बोधन गर्दै

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा चीन भ्रमणबारे सम्बोधन गर्दै

  • काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै छन्। उनले आगामी चीन भ्रमणबारे जानकारी दिन प्रतिनिधिसभालाई सम्बोधन गरेका हुन्।

    प्रधानमन्त्री ओली भोलि चीन प्रस्थान गर्दै छन्। उनी त्यहाँ हुने सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij