Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

आलोक विद्याश्रम पढ्ने कक्षा ९की प्रिशा पोद्दार कालो पुलबाट बेपत्ता

आलोक विद्याश्रम पढ्ने कक्षा ९की प्रिशा पोद्दार कालो पुलबाट बेपत्ता

  • काठमाडौँ । ज्ञानेश्वर स्थित आलोक विद्याश्रम पढ्ने  एक छात्रा बेपत्ता भएकी छिन् । गणेश पोद्दार र नेहा पोद्दारकी छोरी कक्षा ९ पढ्ने वर्ष १४ की प्रिशा पोद्दार कालोपुलबाट बिहीबारदेखि बेपत्ता भएकी हुन् ।

    सम्बद्ध स्रोत अनुसार कालो पुल निवासबाट स्कुल ड्रेसमा स्कुल जान घर बाट हिँडेकी प्रिशा  स्कुल नपुगेको स्कुलबाट जानकारी आमाबाबुलाई प्राप्त भएको थियो । हालसम्म छोरीको सम्पर्कबारे केही थाहा नभएको जनाइएको छ । फोटोमा देखिने छात्रा भेटिए नजिकको प्रहरी चौकीमा  वा मोबाइल नम्बर ९८४१२९४६४३ मा फोन गरिदिन मारवाडी सेवा समितिका महासचिवद्वारा जानकारीमा आग्रह गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij