Logo

Oct 31 2025 | २०८२, कात्तिक १४गते

Oct 31 2025 | २०८२, कात्तिक १४गते

images

सिरहामा लागूऔषध सहित एक जना  पक्राउ

सिरहामा लागूऔषध सहित एक जना  पक्राउ

  • सिरहा।सिरहामा लागूऔषध सहित १ ९एक० जनालाई  प्रहरीले   पक्राउ गरेका छ्न। पक्राउ  पर्नेमा सिरहा सिरहा न. पा. ९  का  २५ बर्शिय  अजय कुमार दास रहेका छ्न।जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले  सिरहा न. पा. ९  गुलरिया चौक स्थितमा रोकी राखेको स।९ प। ७३९२ नं। को मोटरसाईकल चालक  दासलाई शंका लागि शरीर खान तलासि गर्दा निजको पाईन्टको दाहिने खल्तीबाट कालो प्लाष्टिकको पोकामा ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेकोले रीतपूर्वक बरामद गरी प्लाष्टिक सहित तौल गर्दा ५०० मिली ग्राम र प्लाष्टिक बाहेक तौल गर्दा २४० मिली ग्राम रहेकोले निजलाई ब्राउन सुगर जस्तो देखिने पदार्थ  बरामद  भएको  जिल्ला प्रहरी कार्यालय  सिरहाले जनाएको छ।
     मोटरसाईकल सहित दास लाई  नियन्त्रणमा लिई सम्मानित सिरहा जिल्ला अदालतबाट दिन  ७  (सात ) को म्याद थप गरी जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय  सिरहाले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij