Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

बैंकहरुले असल कर्जामा १.२० प्रतिशत मात्रै प्रोभिजनिङ गर्नुपर्ने

बैंकहरुले असल कर्जामा १.२० प्रतिशत मात्रै प्रोभिजनिङ गर्नुपर्ने

  • काठमाडौं । अब बैंककरुले असल कर्जामा १.२० प्रतिशत मात्रै प्रोभिजनिङ गर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।‘बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरुकोलागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरिनेछ,’ समीक्षामा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij