Logo

Jul 19 2025 | २०८२, साउन ३गते

Jul 19 2025 | २०८२, साउन ३गते

images

स्रोत नखुलेको १ करोड रुपैयाँसहित ईसा अन्सारी सुनसरीबाट पक्राउ

स्रोत नखुलेको १ करोड रुपैयाँसहित ईसा अन्सारी सुनसरीबाट पक्राउ

  • काठमाडौं । स्रोत नखुलेको १ करोड रुपैयाँसहित ईसा अन्सारी सुनसरीबाट पक्राउ परेका छन ।  हरिनगर गाँउपालिका(५ बस्ने अन्दाजी वर्षीय ३७ ईसा अन्सारी सुनसरीबाट पक्राउ परेका हुन ।सशस्त्र प्रहरी बलका का अनुसार घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शंका लागेर चेकजाँच गर्दा बोरामा लुकाइछिपाइ राखेको रकम बरामद भएको जानकारी दिए ।बरामद भएको रकममा १ हजार दरको नोट ९ हजार ७ सय थान ९९७ लाख० र ५ सय दरको ८ सय थान ९४ लाख० रहेको छ । डीएसपी थापका अनुसार प्रारम्भिक सोधपुछमा अन्सारीले रकमको स्रोत खुलाउन सकेका छैनन् ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij