Logo

Jun 05 2025 | २०८२, जेठ २२गते

Jun 05 2025 | २०८२, जेठ २२गते

images

नागरिक लगानी कोषले १४ प्रतिशत बोनस सेयर दिने घोषणा

नागरिक लगानी कोषले १४ प्रतिशत बोनस सेयर दिने घोषणा

  • काठमाडौ   नागरिक लगानी कोषले गत वर्षको नाफाबाट सेयरधनीलाई १४.७३६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कोषले १४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७३६ प्रतिशत नगद दिने निर्णय गरेको हो । यस कोषको जेठ ३२ गते शुक्रबार बसेको सञ्चालक समिति बैठकले लाभांश दिने निर्णय गरेको हो । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij