Logo

Jun 03 2025 | २०८२, जेठ २०गते

Jun 03 2025 | २०८२, जेठ २०गते

images

विजय लघुवित्तले यस वर्ष लाभांश वितरण नगर्ने

विजय लघुवित्तले यस वर्ष लाभांश वितरण नगर्ने

  • काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७९र८० को लागि कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । असार १ गते विहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ुकनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

    गत वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण आगामी वार्षिक साधारण सभामा पेश गर्नका लागि राष्ट्र बैंकको स्वीकृति लिने निर्णय पनि सोही बैठकले गरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij