Logo

Jun 03 2025 | २०८२, जेठ २०गते

Jun 03 2025 | २०८२, जेठ २०गते

images

शेयर बजार : नेप्से परिसूचक १७.४ अंकले घटेर २०९५.२५ विन्दुमा ,५ अर्ब ४७ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचक १७.४ अंकले घटेर २०९५.२५ विन्दुमा ,५ अर्ब ४७ करोडभन्दा बढीको कारोबार

  • काठमाडौं । आज नेप्से परिसूचक १७.४ अंकले घटेर २०९५.२५ विन्दुमा आएको छ । आज ५ अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।
    यस दिन ३१७ कम्पनीको १ करोड ३२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३० करोड ४० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्टक्चर र ङादी ग्रुप पावर परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij