Logo

Jun 03 2025 | २०८२, जेठ २०गते

Jun 03 2025 | २०८२, जेठ २०गते

images

अभियान लघुवित्तको साधारण सभा असार ६ गते

अभियान लघुवित्तको साधारण सभा असार ६ गते

  • काठमाडौं ।  अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको  चौथो वार्षिक साधारण सभा असार ६ गते बिहीबार हुने  भएको छ । सभा, ताम्राकार पार्टी भेन्यु, पनौती न।पा वडा–४, काभ्रेपलाञ्चोकमा बिहान ११ बजेदेखि सुरु हुनेछ । 

    गत आवको मुनाफाबाट कम्पनीले कुनै पनि लाभांश वितरण गर्ने निर्णय गरेको छैन । सभाले गत आव २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij