Logo

Jun 05 2025 | २०८२, जेठ २२गते

Jun 05 2025 | २०८२, जेठ २२गते

images

आज कति छ त सुन चाँदीको भाउ ?

आज कति छ त सुन चाँदीको भाउ ?

  • काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ १ लाख ४२ हजार २०० रुपैयाँ कायम छ ।आन तेजावी सुनको मूल्य तोलाको १ लाख ४१ हजार ५०० रुपैयाँ कायम रहेको छ ।
    मंगलबार चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेर १८ सय १५ रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij