Logo

Jun 07 2025 | २०८२, जेठ २४गते

Jun 07 2025 | २०८२, जेठ २४गते

images

सुनको मूल्य तोलामा छ सयले वृद्धि , प्रतितोला १ लाख ४२ हजार ८०० रुपैयाँ

सुनको मूल्य तोलामा छ सयले वृद्धि , प्रतितोला १ लाख ४२ हजार ८०० रुपैयाँ

  • काठमाडौ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर १ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छ ।आज  तेजावी सुनको मूल्य तोलाको १ लाख ४२ हजार १०० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर तोलाको १८ सय ४० रुपैयाँ कायम भएको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij