Logo

Jun 08 2025 | २०८२, जेठ २५गते

Jun 08 2025 | २०८२, जेठ २५गते

images

आत्मनिर्भर लघुवित्तको ६२ हजारभन्दा बढी कित्ता बोनस शेयर सूचीकृत

आत्मनिर्भर लघुवित्तको ६२ हजारभन्दा बढी कित्ता बोनस शेयर सूचीकृत

  • काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।

    कम्पनीको ६२ हजार ३३८ कित्ता बोनस शेयर सूचीकृत गराएको हो । उक्त बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाउनेछन् । 

    कम्पनीले गत पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij