Logo

Jun 08 2025 | २०८२, जेठ २५गते

Jun 08 2025 | २०८२, जेठ २५गते

images

सुनको मूल्य तोलामा १९ सयले वृद्धि , प्रतितोला १ लाख ४४ हजार ७०० रुपैयाँ

सुनको मूल्य तोलामा १९ सयले वृद्धि , प्रतितोला १ लाख ४४ हजार ७०० रुपैयाँ

  •  

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १९ सय रुपैयाँले बढेर १ लाख ४४ हजार ७०० रुपैयाँ कायम भएको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख ४४ हजार रुपैयाँ निर्धारण भएको छ । 
    आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर तोलाको १८ सय ६५ रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij