Logo

Jul 14 2024 | २०८१, असार ३०गते

images

सुनको मूल्य तोलामा १९ सयले वृद्धि , प्रतितोला १ लाख ४४ हजार ७०० रुपैयाँ


नया सडक

२०८१, असार ७ शुक्रबार

  • 270
    Shares

  • सुनको मूल्य तोलामा १९ सयले वृद्धि , प्रतितोला १ लाख ४४ हजार ७०० रुपैयाँ

     

    images

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १९ सय रुपैयाँले बढेर १ लाख ४४ हजार ७०० रुपैयाँ कायम भएको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख ४४ हजार रुपैयाँ निर्धारण भएको छ । 
    आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर तोलाको १८ सय ६५ रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस