Logo

Jun 08 2025 | २०८२, जेठ २५गते

Jun 08 2025 | २०८२, जेठ २५गते

images

कुमारी बैंकको १६ हजारभन्दा बढी कित्ता संस्थाफक शेयर विक्रीमा

कुमारी बैंकको १६ हजारभन्दा बढी कित्ता संस्थाफक शेयर विक्रीमा

  • काठमाडौं ।  कुमारी बैंक लिमिटेडले १६ हजार ६४५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले हरेक दिन जसोनै संस्थाफक शेयर विक्री खुला गरिरहेको छ । शुत्रवार विक्रीमा आएको संस्थापक शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन पेश गर्न सक्नेछन् ।

    आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेको कार्यालय नक्साल , काठमाडौंमा आवेदन पेश गर्न बैंकले भनेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij