Logo

Jun 08 2025 | २०८२, जेठ २५गते

Jun 08 2025 | २०८२, जेठ २५गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ०.३९ विन्दुले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक ०.३९ विन्दुले बढ्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.३९ विन्दुले बढेको छ । यससँगै सूचक २०६८.७१ अंकमा आएको छ । ३७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३३ कम्पनीको ५ हजार ६ सय ७९ कित्ता सेयर कारोबार भएको छ ।

    १७ कम्पनीको भाउ बढ्दा १५ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij