Logo

Jun 08 2025 | २०८२, जेठ २५गते

Jun 08 2025 | २०८२, जेठ २५गते

images

शेयर बजार : नेप्से परिसूचक ३.२१ अंकले बढेर २०६६.१६ विन्दुमा ,५ अर्बभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचक ३.२१ अंकले बढेर २०६६.१६ विन्दुमा ,५ अर्बभन्दा बढीको कारोबार

  • काठमाडौं । आज नेप्से परिसूचक ३.२१ अंकले बढेर २०६६.१६ विन्दुमा आएको छ । आज ५ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।२ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । यस दिन ३२२ कम्पनीको १ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । आज २४ करोड ३२ लाखभन्दा बढीसहित कारोबार रकममा फस्ट माइक्रोफाइनान्स अग्रस्थानमा रहेको छ । 

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij