Logo

Jun 09 2025 | २०८२, जेठ २६गते

Jun 09 2025 | २०८२, जेठ २६गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ३.९७ विन्दुले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक ३.९७ विन्दुले बढ्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ३.९७ विन्दुले बढेको छ । यससँगै सूचक २०७१.७७ अंकमा आएको छ । ४ करोड २६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४० कम्पनीको ६१ हजार ३ सय ४४ कित्ता सेयर कारोबार भएको छ ।

    २४ कम्पनीको भाउ बढ्दा १४ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij