Logo

Nov 18 2025 | २०८२, मंसिर २गते

Nov 18 2025 | २०८२, मंसिर २गते

images

सुनको मूल्य घट्यो , प्रतितोला २ लाख ३९ हजार ५०० रुपैयाँमा कारोबार

सुनको मूल्य घट्यो , प्रतितोला २ लाख ३९ हजार ५०० रुपैयाँमा कारोबार

  • काठमाडौं । आज मंगलबार सुन र चाँदीको मूल्य गिरावट भएको छ । आज नेपाली बजारमा सुन प्रतितोला तीन हजार ८०० रुपैयाँले घटेको छ । चाँदी ६५ रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ३९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।  सोमबारको बजारमा प्रतितोला २ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।त्यसैगरी, चाँदीको मूल्य तोलामा ६५ रुपैयाँ घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ३ हजार ९० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा ३ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij